यो स्मार्टफोनका धेरैजसो सुविधा सामसुङकै यसअघिको ग्यालेक्सी अल्फासँग मिल्दाजुल्दा छन् । धातुको फ्रेम भएको यो फोन मात्रै ६ दशमलव ३ एमएम अर्थात ० दशमलव २४५ इन्च मोटो छ ।सामसुङका आइटी तथा मोबाइल प्रमुख जेके सिनले यो फोन स्टाइलिस पनि भएको बताउनुभयो ।
ग्यालेक्सी ए सेभेनमा ५ दशमलव ५ इन्चको एएमओलिड स्क्रिन, १ दशमलव ८ गिगाहर्जको कोर प्रोसेशर, २ जिबी र्याम, १६ जिबीको मेमोरी कार्ड तथा १३ मेगापिक्सलको क्यामेराको फिचर छ । ड्युल सिम लाग्नेमा भने प्रोसेशर १ दशमलव ५ गिगाहर्जको मात्रै रहेको सामसुङले जनाएको छ । ग्यालेक्सी ए सेभेन सामसुङको ए सिरिजका स्मार्टफोन कै निरन्तरा हो । सामसुङले यसअघि गएको नोभेम्बरमा ग्यालेक्सी ए थ्री र ए फाइप सार्वजनिक गरेको थियो । रातो, कालो र सेतो रङमा उपलब्ध हुने ग्यालेक्सी ए सेभेन बजार कहिले आउँछ र मूल्य कति पर्छ भन्ने चाहि खुलाएको छैन ।
– एजेन्सीको सहयोगमा
-एजेन्सी/नेपालीकोन्युज.कम
यदि तपाइँसँग कुनै नयाँ स्मार्टफोन छ भने यी ट्रिकहरु सँधै सम्झिनुस् ताकि तपाइँको फोन हराएपनि भेटियोस् अर्थात ट्रयाक गर्न सकियोस् । तपाइँको स्मार्टफोन हराइहाल्यो भने पनि खोज्न सकिन्छ र भेटाउन कठिन छैन । यहाँ कुनै पनि स्मार्ट फोन हरायो भने कसरी भेटाउन सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।
एप्पलको आइफोनमा 'फाइण्ड माइ आईफोन' भन्ने सर्भिस हुन्छ । यो लोकेशन ट्रयाकरबाट तपाइँको आइफोन कहाँ छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । आइफोन छ भने यो सर्भिस एक्टिभेट गरिहाल्नुस् । यो एक्टिभेट गर्नका लागिः
सेटिङ्ग्समा जाने अनि > आई क्लाउड > फाइण्ड माइ आईफोनमा जाने र अन गर्ने ।
यसले तपाइँको आइफोन सजिलै भेटाउन मद्दत गर्छ । यदि आइफोन हरायो भने तपाइँले अरुको आइफोनबाट लगइन गरेर आइफोन रहेको स्थान थाहा पाउन सक्नु हुन्छ । आईक्लाउड आकाउन्ट लगइन गरेपछि स्क्रीनमा तीन अप्सन आउँछ - प्ले साउण्ड, लस्ट मोड र इरेज़ आईफोन ।
प्ले साउण्ड अप्सनबाट स्मार्टफोनको अलार्म बजाउन सकिन्छ । कतै नजिकै भए आइफोन अलार्मबाट नै भेटाउन सकिन्छ भने हराएको भए डाटा हटाउन सकिन्छ । लष्ट मोड अप्सनमा हराएको स्मार्टफोनमा ४ अंकको पासकोड बनाउन सकिन्छ त्यो राखेपछि कसैले पनि तपाइँको आइफोन अनलक गर्न सक्दैन । त्यतिमात्र होइन यसबाट स्क्रिनमा मेसेज समेत खोज्न सकिन्छ । आइफोनमा रहेका डाटा संवेदनशील छन् भने त्यसलाई हटाउने अर्थात इरेज गर्ने अप्सन पनि हुन्छ । यसो गर्नका लागि आईक्लाउड आकाउन्ट लगइन गरेपछि कम्प्युटरबाटै यस्तो काम गर्न सकिन्छ ।
यदि तपाइँसँग एण्ड्रोइड भर्सनको स्मार्टफोन छ भने यसमा 'एण्ड्रोइड डिभाइस म्यानेजर' को प्रयोग गर्नुस् । यसले आइफोनको 'फाइण्ड माइ आईफोन' जस्तै काम गर्छ । यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा गूगल अकाउन्टबाट सबै ब्याकप अप सिङ्क्रोनाइज गरेको हुनु पर्छ ।
यदि तपाइँको स्मार्टफोन हरायो भने अर्को डिभाइसबाट गुगल अकाण्ट लगइन गरेपछि यसमा पनि आइफोन जस्तै ३ वटा आप्सन आउँछ । पहिलो अप्सन रिङ, दोश्रो लक र तेश्रो इरेज ।
रिङ अन गर्दा हराएको स्मार्टफोनमा अलार्म बज्छ र नजिक भए सजिलै पत्ता लाग्छ । लकको माध्यमबाट हराएको स्मार्टफोनमा सुरक्षित पासवर्ड राख्न सकिन्छ । जुन अरुले अनलक गर्न सक्दैनन् । र यदि हराएको छ भने यसमा रहेका संवेदनशील डाटा हटाउन सकिन्छ । अरुले कम्तिमा हेर्न नसक्ने वा दुरुपयोग गर्न नसक्ने बनाउन सकिन्छ ।
आफ्नो स्मार्टफोन जोगाउन यी शुत्र कहिले पनि नबिर्सनुस् ।
एन्ड्रोइड मोवाइल चलाउनु हुन्छ भने अब ओएस डेभलपर कम्पनी गुगलकै प्लेस्टोरमा गएर मात्र एप्स डाउनलोड गर्नु पर्ने छैन । नेपाली एप्सको स्टोर छुट्टै छ 'एप्स झोला' नाममा । नामैले नेपालीपन झल्किने यस झोलामा नेपाली डेभलपरले डेभलप गरेका एप्स हुने नै भए, अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेका केही एप्स समेत तपाईंलाई उपलब्ध हुने छन ।
गुगलले प्रोमोट गरेको गुगल डेभलपर गु्रप काठमाडौंका भुपाल सापकोटा, प्रभातमान श्रेष्ठ, हेम श्रेष्ठ र सुदीप तुलाधरले राजधानीमा आयोजित स्टार्टअप विकेन्डमा सहभागी हुदा नेपाली एप्सको स्टोरको कन्सेप्ट ल्याएका थिए । 'स्टार्टअप विकेन्डका दुई दिनको बन्द सेसनमै हामीले यसलाई तयार गरेका हौं,' डेभलपर टिमको नेतृत्व गरेका सापकोटाले भने, 'त्यसको छ महिनामा देखिएका एररहरु हटाएर रिलिज गर्यौं ।' समूहले ६ महिनाअघि यसको मोवाइल एप्स पनि बजारमा ल्याइसकेको छ ।
'धेरै डेभलपरले प्ले स्टोरमा आफ्नो एप्स राख्न निकै सास्ती भोग्नु परेको छ,' सापकोटाले भने, 'त्यसलाई हटाउन हामीले नेपाली डेभलपरका लागि छुट्टै स्टोर डेभलप गरेका हौं ।' एप्स झोलामा आफ्नो एप्स राख्न डेभलपरहरुले १ हजार रुपैया तिरे पुग्छ । त्यसका लागि नेपाली पेमेन्ट गेटवे वा बैंकिङ च्यानलको प्रयोग गर्न सकिन्छ । त्यति रकम डेभलपरको एप्स डाउनलोड हुदा प्रयोग हुने ब्यान्डविथको खर्च मात्रै हो ।
एप्स झोला टिमले प्ले स्टोरमा तितरवितर अवस्थामा रहेका राम्रा नेपाली एप्सहरुलाई एकै ठाउमा अर्गनाइज गर्नु पर्ने अबस्था पनि देखेका रहेछन् । 'एप्स झोला भएपछि नेपाली एप्स खोज्न एन्ड्रोइड मोवाइल हुनेहरुले अरु कुनै स्टोर चाहार्नु पर्ने छैन,' सापकोटाले भने ।
एप्स झोलामा विभिन्न डेभलपरहरुले अहिलेसम्म विजनेश, इन्टरटेनमेन्ट, गेम्स, इजुकेसन, फिनान्स, लाइफस्टाइल, मिडिया, म्युजिक, ओपनसोर्स, प्रोडक्टिभिटी, सोसिइल टुल्स, ट्राभल्स क्याटागोरीका गरी ७० वटाजति एप्स राखेका छन् । यसमा युजर, एप्स डेभलपर र एप्स झोलाको टिम गरी १ हजार २ सयजति युजर बेस छ । त्यसमा ६० थरीका इन्डिपेन्डेन्ट डेभलपरहरु छन् ।
नेपाली एप्सको छुट्टै भण्डार पाउदा युजरहरुको रेस्पोन्स कस्तो छ ? 'युजरको रेस्पोन्स निकै राम्रो छ, टिम लिडर सापकोटाले भने, 'प्ले स्टोरमा देशबाहिरबाट भनसुन गराएर एकाउन्ट क्रिएट गर्न नसक्ने डेभलपरहरुलाई यसले अझ सजिलो बनाइ दिएको छ ।'
अपरेटिङ सिस्टम डेभलपरहरुका छुट्टै एप्स स्टोर छदैछन्, सामसङ, एचटिसीलगायतका मोवाइल हार्डवेयर निर्माता कम्पनीले पनि आफ्नै स्टोर डेभलप गरेका छन् । नेपाली डेभलपरको पहुच तिनका स्टोरसम्म पुग्दैन । त्यस्तो अवस्थामा नेपालमै एप्सको स्टोर हुदा प्रयोगकर्ता र डेभलपर दुवैलाई फाइदा पुग्ने देखिन्छ । तपाईंलाई कुन एप्स चाहियो ? एक पटक एप्सझोलामा ट्राइ गर्ने कि !
एप्स झोलामा जान यहाँ क्लिक गर्नुहोस्
खगोलविद सुरेश भट्टराईले केही समूहको जमातले इन्टरनेटमा साम्राज्य जमाउन यस्ता भ्रामक हल्ला गर्ने गरेको भन्दै यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
विश्व अन्धकार हुने भन्ने कुरा गलत भएको नेपाल खगोलियन समाजले जानकारी गराएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिन्छ ।
खगोलविद् सुरेश भट्टराईका अनुसार सूर्यले आफ्नो ११/११ वर्षको जीवनचक्रमा एउटा न एउटा क्रियाकलाप जस्तै शान्त, क्रुर, तिखो देखाउँछ । ‘यस्तो बेलालाई सूर्य धेरै सक्रिय बेला पनि भनिन्छ’ खगोलविद भट्टराई भन्नुहुन्छ ।
काठमाडौं, कार्तिक १५ । क्यालिफोर्नियाको एक मरुभूमिमा परीक्षण उडानका क्रममा रहेको भर्जिन गेलेक्टिक अन्तरिक्ष यान विष्फोट भएको छ । दुर्घटनामा एक पायलटको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीले हावामा ठूलो आवाजका साथ विष्फोट भएको बताएका छन् । यानका टुक्राहरु माहाबी मरुभूमिमा यत्रतत्र छरिएको छ । पर्यटकलाई अन्तरिक्षमा उडान भर्नका लागि भर्जिन गेलेक्टिक विमान तयार गरिरहेको थियो ।
सवारी विज्ञहरुले गाडी चलाउने चालकहरुका लागि एप्पलको स्मार्टवाच खतरनाक हुने चेतावनी दिएका छन् ।
यो स्मार्टवाचमा फोनकल उठाउन मिल्ने, मेसेज चेक गर्न मिल्ने तथा आफ्नो स्वास्थ्य सम्बन्धि विभिन्न तथ्य समेत जाँच गर्न मिल्ने भएकाले गाडी चलाइरहेका बेला समेत चालक यो ग्याजेट चलाउन लालायित हुने र त्यसरी दुर्घटना तथा सवारी नियम उल्लंघनका घटना बढाएर चालकलाई सजायको भागिदार बनाउने खतरा रहेको बताइएको छ ।
सवारी चलाउँदा मोबाइलको प्रयोगका कारण हुने दुर्घटना जस्तै एप्पलको स्मार्ट वाचले पनि त्यस्तै घातक दुर्घटना निम्त्याउने सक्ने र त्यसबाट सवारी चालक सजायको भागिदार हुने डेलीमेलले लेखेको छ ।
लण्डनमा रहेको इन्स्िटच्युट अफ एडभान्स्ड मोटोरिस्टले यस्ता खाले स्मार्ट वाचले ड्राइभिङमा उल्लेखनीय खलल पूराउन सक्ने चेतावनी दिएको छ ।
यो संस्थाले बेलायतमा सन् २००६ देखि २०१० सम्म गरेको अध्ययन अनुसार त्यहाँ सो अवधिमा स्मार्टफोनकै कारण १,९६० वटा सडक दुर्घटना भए जसमध्ये १ सय १० दुर्घटना घातक थिए ।
अझ मोबाइल एउटै हातले समेत चलाउन सकिने तर स्मार्टघडीको प्रयोग गर्दा दुबै हातको प्रयोग हुने भएकाले त्यसले गम्भीर सवारी दुर्घटनाको जोखिम अझै बढाउने चेतावनी विज्ञको छ ।
उता बेलायतको यातायात मन्त्रालयले गाडी चलाइरहेको बेला एप्पल वाचको प्रयोग गरेमा मोबाइल प्रयोग गरे जत्तिकै सजाय गरिने स्पष्ट पारिसकेको छ ।
बेलायतमा सवारी चलाउँदा मोबाइल प्रयोग गरेमा विभिन्न ३ चरणमा गरी १ सय पाउण्ड सम्म जरिवाना तथा २ वर्ष सम्म कैद हुन्छ भने अमेरिकामा १० हजार डलर सम्म जरिवाना र १ वर्षसम्म कैद हुन्छ ।
अहिले हेडफोन अर्थात इयर फोन लगाएर गीत सुन्नु युवाहरुको स्टाइल नै भैसकेको छ । तर हेडफोनका वेफाइदाहरु पनि डरलाग्दा छन् । खासगरि पछिल्लो समयमा हेडफोनको प्रयोग गर्ने ब्यक्तिहरु सडक दुर्घटनामा पर्ने र कान नसुन्ने समस्याबाट पीडित बन्दै गएको तथ्यङ्कले देखाएको छ ।
बेलायती संस्था इन्टनेशनल लन्गेविटी सेन्टरका अनुसार अहिले सम्म हेडफोनका कारण १ करोड मानिस प्रभावित भैसकेका छन् भने सन् २०३१ सम्म यो संख्या १ करोड ४० लाख सम्म पुग्ने अनुमान छ । हेडफोनको निरन्तर प्रयोग र चर्को आवाजमा संगीत सुन्ने गरेका युवा पुस्तामा कान नसुन्ने समस्या बढ्दै गएको उक्त संस्थाको निष्कर्ष छ ।
कसरी काम गर्छ कान, कसरी सुन्छौं हामी ?
कानको तीन भाग हुन्छ । बाहिरी भाग, मध्य भाग र बाहिरी भाग । आवाजले ईयर ड्रम अर्थात कानको पर्दामा कम्पन पैदा गर्छ । यसको मध्य भागमा तीन असाध्यै साना हाड हुन्छन् । आवाज आएपछि कानमा रहेका साना हाडमा गति पैदा हुन्छ । यही गतीले कानको भित्री भागमा रहेको हेयर सेल्समा कम्पन पैदा गर्छ र दिमाग सम्म पुग्छ ।
कम सुन्ने कारण
कानको बाहिरी भागमा खरावी हुँदा सुन्ने क्षमतामा असर पर्छ । अत्याधिक ठूलो आजावमा हेडफोन सुन्दा वा ठूलो आवाज सुन्दा बाहिरी भागको कानको पर्दा क्षतिग्रस्त हुन पुग्छ । यसले हेयर सेल्समा नोकसान पुग्छ र विभिन्न समस्या देखा पर्छन् । खासगरी उमेर ढल्किँदै जाँदा कम सुन्ने वा सुन्दै नसुन्ने समस्या देखिन्छ ।
कसरी थाहा पाउने
कानमा असर परेको लक्षण शुरुमा देखिँदैन । तर हल्लामा आवाज स्पष्ट नसुन्ने र सामान्य कुराकानीमा पनि विच विचमा शब्द छुटेको जस्तो हुने कानमा समस्या भएका लक्षण हुन् । चर्को आवाजमा टिभी खोल्ने र रेडियो आवाज चर्को पार्दा कानमा असर पर्छ ।
के सावधानी अपनाउन सकिन्छ
हेडफोनको प्रयोग गर्ने बानी छ भने निरन्तर ६० मिनेट भन्दा बढी नसुन्नुस् । ६० मिनेट पछी केही बेर ब्रेक लिएर मात्र प्रयोग गर्नुस् । यसो गर्दा कानलाई आराम हुन्छ । फुल भोल्युममा ५ मिनेट भन्दा बढि हेडफोन नसुन्नुस् ।
खतरनाक ईयरफोन
पछिल्लो समयमा बजारमा आएका इयर फोनमा बेस बढी राखेर डिजाइन गरिएको हुन्छ । यसले बाहिरी आवाज त रोक्छ तर भित्र भने कानमा बढी असर गर्छ । यस्ता हेडफोनमा रवरको प्लग हुन्छ जस्ले बाहिरको हल्ला रोकेर भित्रको आवाजमात्र बढाउँछ ।
कति खतरनाक ?
यस्ता रवर प्लग भएका हेडफोनमा कानको प्वालमा पुरै हावा ब्लक गर्छ । यसको आवाजले कानको पर्दामा दवाव पैदा गर्छ । यसले कानमा निक्कै असर पर्ने चिकित्सकहरुको भनाइ छ । लामो समय सम्म हेडफोन लगाउँदा कान दुख्ने समस्या समेत हुन्छ ।

१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।
२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।
६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।
८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।
"यी साधारण Tips हरुलाई बिचार पुर्याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

हामी धार्मिक आस्थाका आधारमा विभिन्न खाले उपवास बस्छौँ । हामीले खाना त्याग्न सक्छौँ, तर प्रविधि त्याग्न भने निकै मुस्किल बन्दै गएको छ । अझ फेसबुक जस्ता सोसल साइटको लत त यति धेरै बढिरहेको छ की पछिल्लो पुस्ता यसबाट अलग्गिनै नसक्ने भएको छ ।
९९ दिनसम्म कसैलाई फेसबुक नचलाइकन बस -फेसबुक उपवास) भन्यो भने के होला ? के तपाइँ मान्नुहुन्छ ? यो हामीले दिएको चुनौति होइन । नेदरल्याण्डको एक एजेन्सीले ९९ दिने फेसबुक उपवासको आव्हान गरेको छ ।
जस्ट नामक एजेन्सीले ९९ दिने स्वतन्त्रता को नाममा फेसबुक उपवासको आव्हान गरेको हो ।
मानिसहरु फेसबुक विना कत्तिको खुसी हुँदा रहेछन् भन्ने बुझ्नलाई उक्त गैरनाफामूलक संस्थाले फेसबुकबाट ९९ दिनसम्म अलग्गिने अभियान नै चलाएको हो ।
उसले फेसबुक प्रयोगकर्तालाई ९९ दिनसम्म फेसबुक नचलाउन आग्रह गरेको छ । यस्तो आग्रह सँगै संस्थाले आग्रह मान्ने प्रयोगकर्ताको सर्भेक्षण पन गर्नेछ । खुसी सूचक सर्भे ३३ औँ ६६औ र ९९ औँ दिनमा लिइनेछ ।
फेसबुकका अनुसार फेसबुक प्रयोगकर्ताले एक दिनमा औषतमा १७ मिनेट सोसल साइटमा बिताउँछ । यसलाई हिसाब गर्दा ९९ दिनमा २८ घण्टा हुन्छ । यसरी २८ घण्टाको उत्पादनमूलक समय केही सीप सिक्ने काममा प्रयोग गर्न सकियो भने निकै उत्तम हुने संस्थाको भनाइ छ ।
सस्थाका कला निर्देशक मर्जिन स्ट्राथोपका अुनसार मानिसहरुमा फेसबुकसँग निकै जटिल सम्बन्ध स्थापित भैसकेको छ ।
फेसबुकले पछिल्लो समय प्रयोगकर्ताको गोप्य मनोवैज्ञानिक अध्ययन गरेको विषयमा विवाद भएपछि यसका आलोचकहरुको संख्या निकै बढेको छ । आफुहरुको अभियानले फेसबुकबाट छुटि्टन चाहने अभियानकर्ता तथा व्यक्तिहरुलाई थप बल पुग्ने विश्वास स्ट्राथोपको छ ।

असार २० – सबैभन्दा धेरै प्रयोग हुने अनलाइन सर्च इंन्जिन गुगलले अब आफ्नो प्रयोगकर्तालाई मुड अनुसारका संगीत सुन्ने सेवा दिने भएको छ ।
गुगलले आफ्नो संगीत सेवा पोर्टफोलियो मजबुत बनाउने उद्देश्यका साथ म्यजिक स्ट्रिमिङ सर्भिस सङ्गजा किनेको हो ।
सङगजाले उत्तर अमेरिकाको इन्टरनेट प्रयोगकर्तालाई सित्तैमा म्युजिक स्ट्रिमिङ उपलब्ध गराउँदै आएको छ । सङ्गजाले स्रोताको मुड अनुसार प्लेलिस्ट तयार गर्न सक्ने बताएको छ । गुगलले सङ्गजासँग कतिमा सम्झौता गरेको भन्ने कुरा भने खुलाएको छैन ।
प्रयोगकर्ताले उत्कृष्ट गीतहरु सुन्न सकुन् भन्ने आफ्नो उदेश्य रहेको र यसका लागि गुगलभन्दा राम्रो कम्पनीको साथ पाउन नसक्ने साङ्गजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मोबाइल कम्पनी एप्पल र अनलाइन म्युजिक स्ट्रिम सर्भिस स्पोर्टिफाइसँगको कडा प्रतिस्पर्धालाई मध्यनजर गर्दै गुगलले आफ्नो प्ले स्ट्रिमिङ सर्भिसलाई उत्कृष्ट बनाउने प्रयास थालेको हो । गत मे महिनामा एप्पलले ३ अरब डलर खर्चेर र्यापर डक्टर ड्रेको म्युजिक स्ट्रिमिंग बिट्स म्युजिक किनेको थियो । गुगलले आफ्नो गुगल प्ले सेवामा साङगजाको प्रविधि सामेल गर्ने अनुमान गरिएको छ ।
स्ट्रिमिङ गीत संगीत सुन्ने लोकप्रिय तरीका हो पछिल्लो समय यसको प्रयोगकर्ता पनि बढ्दै गएको छ । साङ्गजाको माध्यमबाट कुनै पनि गीत संगीतलाई डाउनलोड नगरेरै इन्टरनेटमा सुन्न सकिन्छ ।
एजेन्सीहरु

२० असार, काठमाडौ । मन पराएकी केटीले बेवास्ता गरेपछि भाइबरमार्फत गालीगलोजपूर्ण सन्देश पठाउने एक युवक पक्राउ परेका छन् ।
गोरखा घर भएका शिवप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ ।
न्युरोडको एक कपडापसलमा काम गर्ने पाण्डेले चिनजान नभएकी ढकाल थरकी युवतीलाई फोन गरी प्रेमप्रस्ताव राखेका थिए । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
साथीमार्फत युवतीको नम्बर पाई उनले फोन गरेका थिए । तर, युवतीले उनलाई बेवास्ता गरेपछि भाइबरमार्फत पटक पटक अश्लील र गालीगलोजपूर्ण सन्देश पठाएका थिए । पटक पटक भाइबरमा सन्देश पठाएपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाले गत १० असारमा पाण्डेलाई पक्राउ गरेको हो ।

हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ ।
यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ ।
–विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् ।
–कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् ।
– ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
–ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् ।
– ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पर्ूण्ा जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् ।
–आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ ।
–यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्त्रिmन रिजोलुसन तथा ठूलो स्त्रिmनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् ।
–गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्पिmगेरेसन हुने भएकाले महंगो पर्छ ।

पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।
मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् ।
दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।
कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।
वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ ।
फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिएमा निकै सस्तोमै विद्युतिय उर्जा उत्पादन गर्न सकिने दाबी वैज्ञानिकहरुको छ । वैज्ञानिक टोलीका प्रमूख जोङ सुङ यु का अनुसार पिसाबलाई फोहरको साटो उपयोगी वस्तुको रुपमा प्रयोग गर्न सकिएमा त्यसले वातावरणीय लाभ समेत प्राप्त गर्न सकिनेछ ।

मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ ।
विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ ।
१४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई एकत्रित गरी एक्सेटर विश्वविद्यालयको अनुसन्धान टोलीले पछिल्लो निष्कर्ष निकालेको हो । अनुसन्धान टोली प्रमुख डाक्टर फिओला म्याथ्यूजका अनुसार मोबाइल फोनको रेडियसनले प्रजनन क्षमतामा असर पूराउने पक्का भएपनि यसमा थप अनुसन्धान भने आवश्यक छ । उनका अनुसार यो अध्ययनबाट पाइन्टको गोजीमा मोबाइल फोन बोक्दा त्यसले पुरुषको शुक्रकिटको गुणमा अझै बढि नकारात्मक असर पूराउँछ ।
शोधकर्ताहरुका अनुसार मोबाइल फोनको विकिरणले ३ तरिकाबाट शुक्रकिटको गुणास्तरमा असर पूराउँछ । पहलिो भाएबिलिटी अर्थात् शुक्रकिटको स्वास्थ्य, दोश्रो मोबिलिटी अर्थात् शुक्रकिट अण्डातर्फ प्रवाहित हुने प्रक्रिया तथा तेश्रो विर्यमा शुक्रकिटको संख्या । मानिसको विर्यमा सामान्य प्रवाह भएका ५० देखि ८५ प्रतिशत सम्म शुक्रकिट हुन्छन् तर मोबाइल विकिरणको असर पर्यो भने त्यस्ता सामान्य शुक्रकिटको संख्या ८ प्रतिशतले घट्छ ।

आमाले फेसबुक चलाउन बन्देज लगाएपछि भारतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।
१३ वर्षकी आदिती गुप्ताले साथीहरुसँग च्याट गरेर घन्टौं बिताएपछि आमाले गाली गर्दै फेसबुक चलाउन छाड्न भनेकी थिइन् । आदितीकी आमा मोहनाले काममा जानुअघि भनेकी छन्–‘म घर आउनुअगाडि फेसबुक एकाउन्ट बन्द गर्नु ।’
विहान करीव साढे ९ बजेतिर काममा गएकी उनी केही घन्टापछि घर फर्किदा छोरीले आत्महत्या गरिसकेकी थिइन् । उनका श्रीमान विहानै काममा गएका थिए भने छोरा हजुरआमाको घर गएका थिए ।
‘म काममा जाँदा छोरी कम्प्युटर अगाडि बसिरहेकी थिइन्’ उनले भनेकी छन्–मैले फेसबुकमा आफ्नो समय बर्बाद नगर्न भनेकी थिएँ । तर आउँदा छोरीले आत्महत्या गरिसकिछ ।’
–डेलिमेलबाट

नागरिक, प्रकट कुमार शिशिर मंगलबार चैत्र ११, २०७०
भ्वाइस र डाटापछि नेपाल टेलिकमले इन्टरनेट सामग्रीमा लगानी गर्ने भएको छ। टेलिकमले इन्टरनेट सामग्री (कन्टेन्ट) बनाउन आइटी कम्पनीसमेत स्थापना गर्ने तयारी गरेको छ। टेलिकमले सहायक कम्पनीमार्फत निजीसँग साझेदारी गरी आइटी कम्पनी खोल्ने तयारी गरेको हो। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्न एक महिनाभित्र नयाँ कम्पनी स्थापना गर्ने प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए।
टेलिकमको सहायक कम्पनी स्थापना खोलेर सूचना प्रविधिसम्बन्धी आवश्यक सेवा दिने गरी काम हुने उनले बताए। ‘सुरुमा इन्टरनेट कन्टेन्ट र विस्तारै अन्य सफ्टवेयर र हार्डवेयर निर्माण गर्ने गरी कम्पनी स्थापना गर्ने योजना बनाएका छौं,' भट्टराईले भने, ‘नेपालमा इन्टरनेट कन्टेन्ट धेरै खोजिन्छ, ती सबै खोजिने सामग्रीको सर्भर बाहिरकै हुन्छ। हामीले त्यसका लागि व्यान्डविथ खर्च गरिरहेका छौं।' नेपालमा नै सर्भर रहने गरी इन्टरनेट कन्टेन्ट उत्पादन र प्रयोग गर्ने गरी कम्पनी स्थापना हुन लागेको उनले बताए।
एक महिनाभित्र सहायक कम्पनी दर्ता गरी निजी कम्पनीलाई साझेदारीमा आउन सार्वजनिक आह्वान गर्ने भट्टराईले जानकारी दिए। ‘अहिले हामी यसैको अध्ययनमा छौं, एक महिनाभित्र नयाँ कम्पनी खोलेर निजी कम्पनी बोलाउँछौं। त्यसपछि जनशक्ति राख्ने र सेवा सुरु गर्ने लगायत काम हुन्छ।' टेलिकमले सुरुमा ४० करोड लगानी गरेर कम्पनी खोल्ने योजना बनाएको छ। उक्त कम्पनीमा टेलिकमको र निजीको आधा–आधा सेयर हुने छ। टेलिकमका सहप्रवक्ता राजेश जोशीले नयाँ अवधारणा बनाउँदै सहायक कम्पनीमार्फत आइटी कम्पनी स्थापना गर्न लागेको बताए। टेलिकमले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल एप्सदेखि हार्डवेयरका काम र सेवा आफ्नै लगानीको कम्पनीबाट लिने योजना छ। ‘टेलिकमले अहिले जति सेवा तथा वस्तु लिएको छ, सबै बाहिरबाट किन्छ। अब नेपालबाट सम्भव हुने यहीँको कम्पनीसँग लिने र उसैसँग साझेदारी गर्ने रणनीति हो,' उनले भने। टेलिकमले एक समिति बनाएर यसको सम्भाव्यता अध्ययन गरिरहेको छ।
‘हामी कुनकुन काम लिन सक्छौं, कुनकुन काम गर्न सक्छौं त्यसैको अध्ययन भएको हो,' उनले भने। नेपालमा सर्च इन्जिनबाट धेरै कुरा खोज्दा त्यो सर्भरमार्फत ब्यान्डविथ खर्च बढेकोले टेलिकमले क्यासे सर्भर राखेर नेपालमै सूचना बस्ने गरी कम्पनीमार्फत काम थाल्ने जनाएको छ। सहप्रवक्ता जोशीका अनुसार वार्षिक रुपमा नेपालबाट ठूलो रकम ब्यान्डविथमा खर्च भइरहेको छ। ‘एकचोटि लिइएको सूचना नेपालमै बस्ने र पुनः खोज्दा नेपालकै सूचना आउने गरी काम हुन्छ,' उनले भने।
अहिले नेपालको मौसम, युट्युबमा हेरेको भिडियोदेखि हरेक इन्टरनेट कन्टेन्ट बाहिरको सर्भरमा रहेकोले नेपाललाई कुनै फाइदा नभएको टेलिकमले जनाएको छ। टेलिकमले डाटाको ग्राहक बढ्दै गएको र डाटा प्रयोगकर्ताका लागि पनि इन्टरनेट कन्टेन्ट तयार गर्ने योजना बनाएको जनाएको छ। ‘इन्टरनेट कन्टेन्ट उपभोक्ताले प्रयोग गर्दा टेलिकमलाई पनि फाइदा पुग्छ, त्यसैले हामीले त्यहीअनुसार काम गर्दै छौं,' प्रबन्ध निर्देशक भट्टराईले भने।
टेलिकमको सहायक कम्पनी स्थापना खोलेर सूचना प्रविधिसम्बन्धी आवश्यक सेवा दिने गरी काम हुने उनले बताए। ‘सुरुमा इन्टरनेट कन्टेन्ट र विस्तारै अन्य सफ्टवेयर र हार्डवेयर निर्माण गर्ने गरी कम्पनी स्थापना गर्ने योजना बनाएका छौं,' भट्टराईले भने, ‘नेपालमा इन्टरनेट कन्टेन्ट धेरै खोजिन्छ, ती सबै खोजिने सामग्रीको सर्भर बाहिरकै हुन्छ। हामीले त्यसका लागि व्यान्डविथ खर्च गरिरहेका छौं।' नेपालमा नै सर्भर रहने गरी इन्टरनेट कन्टेन्ट उत्पादन र प्रयोग गर्ने गरी कम्पनी स्थापना हुन लागेको उनले बताए।
‘हामी कुनकुन काम लिन सक्छौं, कुनकुन काम गर्न सक्छौं त्यसैको अध्ययन भएको हो,' उनले भने। नेपालमा सर्च इन्जिनबाट धेरै कुरा खोज्दा त्यो सर्भरमार्फत ब्यान्डविथ खर्च बढेकोले टेलिकमले क्यासे सर्भर राखेर नेपालमै सूचना बस्ने गरी कम्पनीमार्फत काम थाल्ने जनाएको छ। सहप्रवक्ता जोशीका अनुसार वार्षिक रुपमा नेपालबाट ठूलो रकम ब्यान्डविथमा खर्च भइरहेको छ। ‘एकचोटि लिइएको सूचना नेपालमै बस्ने र पुनः खोज्दा नेपालकै सूचना आउने गरी काम हुन्छ,' उनले भने।
अहिले नेपालको मौसम, युट्युबमा हेरेको भिडियोदेखि हरेक इन्टरनेट कन्टेन्ट बाहिरको सर्भरमा रहेकोले नेपाललाई कुनै फाइदा नभएको टेलिकमले जनाएको छ। टेलिकमले डाटाको ग्राहक बढ्दै गएको र डाटा प्रयोगकर्ताका लागि पनि इन्टरनेट कन्टेन्ट तयार गर्ने योजना बनाएको जनाएको छ। ‘इन्टरनेट कन्टेन्ट उपभोक्ताले प्रयोग गर्दा टेलिकमलाई पनि फाइदा पुग्छ, त्यसैले हामीले त्यहीअनुसार काम गर्दै छौं,' प्रबन्ध निर्देशक भट्टराईले भने।
"We're going to transfer power without any kind of wires," says Dr Hall, now Chief Technology Officer at WiTricity -- a start-up developing wireless "resonance" technology.
"But, we're not actually putting electricity in the air. What we're doing is putting a magnetic field in the air."
It works like this: WiTricity build a "Source Resonator" -- a coil of electrical wire that generates a magnetic field when power is attached.
२ चैत, काठमाडौं । ताररहित पद्धतिबाट हातमा नै विश्वसँग सम्पर्क बनाउन सकिने अवधारणा आम मानिसका लागि यथार्थ बने पनि ताररहित उर्जा प्रणालीका बारेमा भने कमैले कल्पना गरेका होलान् ।
अझ सूचना प्रविधिको क्षेत्रमा वाइफाइमा अभ्यसत हुन थालेका नेपाली उपभोक्ता लोडसेडिङका कारण मोवाइल वा ल्यापटप चार्ज सकिँदा दिनमागको तापक्रम बढेको बेला सोच्दा हुन् तै हावाबाटै चार्ज भए नि हुँदो हो तर हावादारी लाग्ने यो कुार संसारको अर्को कुनामा भने सत्य प्रमाणित हुन थालेको छ । वाईटि्रसीमार्फत ताररहित उर्जा प्रणालीले विश्वमा नयाँ तहल्का ल्याइदिने सम्भावना अब बढेर गएको गोरखापत्रमा खबर छ ।
ताररहित उर्जा प्रसारणको क्षेत्रमा विश्वमा अध्ययन अनुसन्धान व्यापक भइरहँदा ताररहित उर्जा प्रसारणको क्षेत्रमा कार्यरत संयुक्त राज्य अमेरिकाको वाईटि्रसी कम्पनीले एउटा घरभित्रका सबै विद्युतीय उपकरणहरुमा ताररहित विद्युत प्रवाह गर्न सफलता पाएको छ ।
अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करण अनुसार यसले सूचना प्रविधिको क्षेत्रमा वाइफाइको प्रयोग गरे जसरी नै काम गर्छ । सूचना प्रविधिका क्षेत्रको राउटरले छाडेको दूरसञ्चार तरङ्ग मोवाइल वा ल्यापटपले ग्रहण गरी सम्पर्क कायम गरेजस्तै वाईटि्रसीको राउटरले छाडेको विद्युत अन्य उपकरणले ग्रहण गरी कार्य गर्नेछन् ।
Video:
(CNN) -- Katie Hall was shocked the second she saw it: a light-bulb glowing in middle of a room with no wires attached.
Looking back, it was a crude experiment, she remembers: a tiny room filled with gigantic cooper refrigerator coils -- the kind you'd see if you cracked open the back of your freezer.
She walked in and out between the coils and the bulb -- and still the bulb glowed.
"I said: 'Let's work on this. This is the future.'"
What's the trick?

Can spider silk help you self-heal? Meet the genius behind 3-D printing Is this the ultimate space suit for Mars?
If another coil is brought close, an electrical charge can be generated in it. No wires required.
"When you bring a device into that magnetic field, it induces a current in the device, and by that you're able to transfer power," explains Dr Hall.
And like that, the bulb lights up.
Wireless homes
Don't worry about getting zapped: Hall assures that the magnetic fields used to transfer energy are "perfectly safe" -- in fact, they are the same kind of fields used in Wi-Fi routers.
In the house of the future, wire-free energy transfer could be as easy as wireless internet.
If all goes to WiTricity's plans, smartphones will charge in your pocket as you wander around, televisions will flicker with no wires attached, and electric cars will refuel while sitting on the driveway.
WiTricity have already demonstrated their ability to power laptops, cell-phones, and TVs by attaching resonator coils to batteries -- and an electric car refueller is reportedly in the works.
Hall sees a bright future for the family without wires:
"We just don't think about it anymore: I'm going to drive my car home and I'm never going to have to go to the gas station and I'm never going to have to plug it in.
"I can't even imagine how things will change when we live like that."
World outside
Beyond these effort-saving applications, Hall sees more revolutionary steps.
When Hall first saw the wireless bulb, she immediately thought of medical technology -- seeing that devices transplanted beneath the skin could be charged non-intrusively.
WiTricity is now working with a medical company to recharge a left-ventricular assist device -- "a heart-pump essentially."
The technology opens the door to any number of mobile electronic devices which have so far been held back by limited battery lives.
"The idea of eliminating cables would allow us to re-design things in ways that we haven't yet thought of, that's just going to make our devices and everything that we interact with, that much more efficient, more practical and maybe even give brand new functionality."
What's next?
The challenge now is increasing the distance that power can be transferred efficiently. This distance -- Hall explains -- is linked to the size of the coil, and WiTricity wants to perfect the same long-distance transfers to today's small-scale devices.
For this reason, the team have high hopes for their new creation: AA-sized wirelessly rechargeable batteries.
For Hall, the applications are endless: "I always say kids will say: 'Why is it called wireless?'"
"The kids that are growing up in a couple of years will never have to plug anything in again to charge it."

Mumbai: Megastar Amitabh Bachchan hit a new record today on his Facebook page by garnering over 10 million fan following.
The 71-year-old actor, who is yet to break the record of his contemporaries Salman Khan (14,273,556 likes) and Aamir Khan (11039579 likes), thanked his fans for their love and support.
"10 MILLION! Thank you all... Just so overwhelmed.. What a way to start the day...," Bachchan wrote on his page. Later, the 'Sholay' star also posted a picture from his upcoming film 'Bhoothnath Returns' along with the caption "Come party with the Bhoothnath... Relax man!" Bachchan is followed by many celebrities including Shah Rukh Khan who has 7 million likes on the social networking site.
मेघास्टार अमिताब बच्चनले नया रेकर्ड बनाएका छन्। बच्चनलाई माया गर्ने र उनलाई फलो गर्ने फ्यानहरुको कारण नै उनले यो नयाँ रेकर्ड बनाउन सफल भएका हुन्। बिग बी को नामले समेत परिचित उनको फेसबुकमा फ्यान फलोअर को संख्या आजबाट १० मिलियन नाघेको छ।
७१ वर्षका अभिनेता बच्चन भन्दा पनि बढी फलोअर भएका बलिउड कलाकार पनि भएकोले अब उनलाई उनीहरुको रेकर्ड पनि तोड्नु भने गाह्रो हुने छैन्। सबैभन्दा बढि सलमान खानको १४ मिलियन र आमिर खानको ११ मिलियन भन्दा बढी फेसबुक लाइक देखिन्छ ।
अमिताबले उनको फेसबुक पेजमा लेखेका छन, '१० मिलियन, धन्यबाद सबैलाई...'
10 MILLION !!!!! Thank you all .. just so overwhelmed ..what a way to start the day ...
Mumbai: Megastar Amitabh Bachchan hit a new record today on his Facebook page by garnering over 10 million fan following. The 71-year-old actor, who is yet to break the record of his contemporaries Salman Khan (14,273,556 likes) and Aamir Khan (11039579 likes), thanked his fans for their love and support.